बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

अब विद्युत प्राधिकरणकै मोबाइल एपबाट महसुल भुक्तानी गर्न सकिने

मंगलबार, फागुन १६ २०७९
अब विद्युत प्राधिकरणकै मोबाइल एपबाट महसुल भुक्तानी गर्न सकिने

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको छ। सञ्चालनमा आएको मोबाइल एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी र सवारी चार्जिङ स्टेसनहरुको जानकारी लिने सक्ने प्राधिकरणले जनाएको छ।

साथै एपबाट नै विद्युत आपूर्ति सम्बन्धी सूचना र गुनासोहरुकफ व्यवस्थापन समेत एपबाट हुने प्राधिकरणले जनाएको छ। एप सञ्चालन गर्नका लागि सबैभन्दा पहिले प्ले स्टोर तथा एप स्टोर गई एनईइ मोबाइल एप डाउनलोड गर्नु पर्ने छ। 

nea app.jpg


प्रकाशित : मंगलबार, फागुन १६ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend