आइतबार, मंसिर १२ गते २०७८

नेपालमा 'आइफोन १३' को बुकिङ खुल्यो, कहिलेदेखि उपलब्ध हुन्छ?

विजनेस न्युज
नेपालमा 'आइफोन १३' को बुकिङ खुल्यो, कहिलेदेखि उपलब्ध हुन्छ?

बुकिङका लागि भने आईएमई पे को प्रयोग गर्न पाइने छ। एपमा गएर बुकिङ अप्सन रहेको छ। त्यही ठाउँमा क्लिक गरेर प्रक्रिया सुरु गर्नसकिने छ। बुकिङका लागि   ९ हजार ९९९ रुपैयाँ भुक्तानी गर्नुपर्ने छ। 

काठमाडौं- 'आइफोन १३' को बुकिङ खुलेको छ। नेपाली उपभोक्ताका लागि पनि बुकिङ खुलेको नेपालमा एप्पलका उपकरण बिक्री वितरण गर्ने जेनेरेसन नेक्स्ट कम्युनिकेशनले जानकारी दिएको छ। 

images

नेपालमा २९ अक्टोबर २०२१ बाट आइफोन उपलब्धहुने कम्पनीले जानकारी दिएको छ। ग्राहकहरुले आईएमई पे एप्लिकेसनबाट बुकिङ गर्न सक्नेछन्। बुकिङ गर्नेहरुले विभिन्न अफर पाउनेछन्। कम्पनीकाअनुसार विभिन्न ठाउँमा छुट कुपनदेखि  एक वर्षको ब्रेकरेज बिमाको सुविधा पाउनेछन्। 

बुकिङका लागि भने आईएमई पे को प्रयोग गर्न पाइने छ। एपमा गएर बुकिङ अप्सन रहेको छ। त्यही ठाउँमा क्लिक गरेर प्रक्रिया सुरु गर्नसकिने छ। बुकिङका लागि   ९ हजार ९९९ रुपैयाँ भुक्तानी गर्नुपर्ने छ। 

बुकिङ गरेकाहरुले कात्तिक १२ गतेदेखि पाउनेछन्। जसले पहिला बुकिङ गर्‍यो उसैले पहिला आइफोन पाउनेछ। 

नेपालमा आइफोन १३ को मूल्य कति पर्छ? 

आइफोन १३

१२८ जीबी

१३७९९०

 

२५६ जीबी

१५४९९०

 

५१२ जीबी

१८९९९०

 

 

 

 

 

 

आइफोन १३ मिनी

१२८ जीबी

१२०९९०

 

२५६ जीबी

१३७९९०

 

५१२ जीबी

१७१९९०

 

 

 

आइफोन १३ प्रो

१२८ जीबी

१७४९९०

 

२५६ जीबी

१८९९९०

 

५१२ जीबी

२२४९९०

 

१ टीबी

२५५९९०

 

 

 

आइफोन १३ प्रो म्याक्स

१२८ जीबी

१८९९९०

 

२५६ जीबी

२०५९९०

 

५१२ जीबी

२३९९९०

 

१ टीबी

२७४९९०

 


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०६:०८
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ