बुधबार, जेठ २१ गते २०८२    
बुधबार, जेठ २१ २०८२
images
images

विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्मका लागि बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
images
images
विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्मका लागि बन्द
images
images

काठमाडौं- डुवानमा परेपछि विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल डुवानमा परेको र मर्मत गर्नु पर्ने भएको हुँदा बिहीबार साँझ ५ बजेसम्म सबै उडान बन्द हुने गरी नोटाम जारी गरेको छ।

images
images

विराटनगर काठमाडौं पछिको दोस्रो व्यस्त विमानस्थल हो। विमाानस्थलबाट उडान बन्द भएसँगै दसैँ मान्न घर गएकाहरुले समेत कााठमाडौं फर्कन सास्ती भोग्न परेको छ।

images
images
images

एयरलाइन्स कम्पनीहरुले विराटनगर विमानस्थल बन्द भएपछि झापाको भद्रपुर विमानस्थलमा उडान थप गरेका छन्। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१२:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend