शनिबार, वैशाख ८ गते २०८१    
images
images

मोबाइलमा इन्टरनेट चलाउँदा कुन कम्पनीको शुल्क कति छ? 

images
बिजनेस न्युज
images
मोबाइलमा इन्टरनेट चलाउँदा कुन कम्पनीको शुल्क कति छ? 

विशेषगरी पछिल्लो समय बन्डलिङ गरेर कम्पनीहरूले प्याकेज बिक्री गरिरहेका छन्। तर प्याकेज नलिइ इन्टरनेट चलाउनेहरुका लागि भने सामान्य दर नै लागू हुन्छ। 

images
images

काठमाडौं- नेपालमा मोबाइल इन्टरनेट चलाउँदा सेवाशुल्क कम्पनीअनुसार फरक रहेको छ। 

images
images
images

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत गरेको दरअनुसार कम्पनीहरूको शुल्क फरक फरक रहेको छ। 

images

प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार प्रति एमबी नेपाल टेलिकमको सबैभन्दा सस्तो इन्टरनेट रहेको छ। नेपाल टेलिकमको दर एक एमबीको १ रुपैयाँ  छ। एनसेलको २ रुपैयाँ छ भने स्मार्ट टेलिकमको १.५ रुपैयाँ छ।

images

प्राधिकरणले स्वीकृत गरेको यो दर कर बाहेक हो। यसमा १३ प्रतिशत सेवाशुल्क तथा भ्याट लाग्छ।

images
images

स्वीकृत दर यो भएपनि उपभोक्ताहरूले भने यो भन्दा सस्तवमा पाइरहेका छन्। विशेषगरी पछिल्लो समय बन्डलिङ गरेर कम्पनीहरूले प्याकेज बिक्री गरिरहेका छन्। तर प्याकेज नलिइ इन्टरनेट चलाउनेहरुका लागि भने सामान्य दर नै लागू हुन्छ। 

images

प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०४:१७
प्रतिक्रिया दिनुहोस