बुधबार, वैशाख १२ गते २०८१    
images
images

एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याकबुक र एयरपड 

images
बिजनेस न्युज
images
images
एप्पलले सार्वजनिक गर्‍यो नयाँ म्याकबुक र एयरपड 

एमवान चिपका कारणले गर्दा यो अहिलेका कुनै पनि उच्च क्षमतायुक्त पिसीको तुलनामा ३ गुणाभन्दा बढी तीव्र अपरेटिङ क्षमता भएको दाबी गरेको छ। 

images
images

काठमाडौं- एप्पलले अनलिस्च्ड इभेन्टबाट म्याकएयरपडका नयाँ मोडल सार्वजनिक गरेको छ। 

images
images
images

भर्चुअल कार्यक्रमको माध्यमबाट कम्पनील नयाँ म्याकबुक, एयरपोडहोमपड मिनी सार्वजनिक गरेको हो। एप्पलले आफ्नो म्याकबुक प्रो लाई विशेष हाइलाइट गरेको छ। यसमा आफ्नै एमवान चिप प्रयोग गरिएको छ। 

images
airpod.webp
undefined

कम्पनीले दुई डिस्प्ले साइजका म्याकबुक प्रो सार्वजनिक गरेको छ। जसमा १४.२१६.२ इन्चका छन्। १४.२ इन्चको म्याकबुक प्रोलाई अन्तर्राष्ट्रिय बजारमा १९९९ अमेरिकी डलर मूल्य पर्ने छ भने १६.२ इन्चको म्याकलाई २४९९ डलर मूल्य पर्ने कम्पनीले बताएको छ। 

images

एप्पलले आफ्नो नयाँ एयरपड पनि सार्वजनिक गरेको छ। ६ घण्टासम्म निरन्तर संगित सुन्न सकिने यसको मूल्य भने १७९ डलर रहेको छ। त्यस्तै कम्पनीले होमपड मिनी पनि सार्वजनिक गरेको छ। यसको मूल्य ९९ अमेरिकी डलर हरेको छ। 

images
images

images

प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०२:१७
प्रतिक्रिया दिनुहोस