शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

सत्ता साझेदार दलले टुंगो लगाए मन्त्रीको नाम, केहीबेरमा शपथ

images
images
सत्ता साझेदार दलले टुंगो लगाए मन्त्रीको नाम, केहीबेरमा शपथ
images
images

काठमाडौं- सत्ता साझेदार दलहरूले मन्त्रीको नाम टुंगो लगाएका छन्। जसपाबाहेक सत्ता साझेदार दलहरूले मन्त्रीको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका हुन्।

images
images
images

नवनियुक्त मन्त्रीहरूको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण हुँदैछ।

images

यस्तो बन्नेछ मन्त्रिपरिषद्‍

images

प्रधानमन्त्री : पुष्पकमल दाहाल 

images
images

उपप्रधानमन्त्री : बिष्णु प्रसाद पौडेल (एमाले), अर्थ

उपप्रधानमन्त्री : नारायणकाजी श्रेष्ठ (माओवादी), भौतिक पूर्वाधार

उपप्रधानमन्त्री : रवि लामिछाने (रास्वपा), गृह

उपप्रधानमन्त्री : राजेन्द्र लिङदेन (राप्रपा), ऊर्जा

मन्त्री र राज्यमन्त्री :

एमाले : पदम गिरी - स्वास्थ्यमन्त्री; डा. विमला राई पौडेल - परराष्ट्रमन्त्री; हरि उप्रेती - रक्षामन्त्री; ज्वाला कुमारी साह - कृषिमन्त्री; भगवती चौधरी - महिला बालबालिका मन्त्री; राजेन्द्र राई - भूमि व्यवस्था तथा सहकारी मन्त्री

माओवादी - रेखा शर्मा - सञ्चारमन्त्री; सुदन किराती - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री; अमनलाल मोदी - सामान्य प्रशासन मन्त्री; सुशीला श्रीपाली - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री 

रास्वपा - शिशिर खनाल - शिक्षामन्त्री;  डिपी अर्याल - श्रम तथा रोजगार मन्त्री; डा. तोसिमा कार्की - स्वाथ्य राज्यमन्त्री

राप्रपा - बिक्रम पाण्डे - सहरी विकास मन्त्री; ध्रुव प्रधान - कानूनमन्त्री; दीपकबहादुर सिंह - ऊर्जा राज्यमन्त्री

जनमत - अब्दुल खान

images

प्रकाशित : मंगलबार, माघ ३ २०७९०६:५६

प्रतिक्रिया दिनुहोस