काठमाडौं- चीनमा सम्पन्न ईसीआई अवार्ड २०२२ मा आउटरिचले २ वटा कास्य पुरस्कार जितेको छ।
आउटरिचले नेपालको तर्फबाट प्रोडक्ट र मोडल इनोभेसन तथा मार्केटिङ इनोभेसन गरी २ वटा विधामा कास्य पद जितेको हो।
यो अर्वाडको घोषणा २०२२ डिसेम्बर ३० मा गरिएको थियो।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend