शनिबार, वैशाख १५ गते २०८१    
images
images

इन्टरनेटमा १ मिनेट, के हुन्छ? 

images
बिजनेस न्युज
images
images
इन्टरनेटमा १ मिनेट, के हुन्छ? 

इन्टरनेट सर्फिङलाई तथ्यांकीय मापन गर्दा कस्तो देखिन्छ होला चित्र? 

images
images

काठमाडौं- इन्टरनेटको दुनियाँ विशाल छ। यो दुमियामा प्रत्येक प्रयोगकर्ता आफूले के गर्छन् त्यहीमात्र थाहा पाउँछन्। तर संसारभर एक पलमा के र कस्ता गतिविधि हुन्छन् होला? 

images
images
images

इन्टरनेट सर्फिङलाई तथ्यांकीय मापन गर्दा कस्तो देखिन्छ होला चित्र? 

images

६० सेकेन्ड अर्थात् एक मिनेटमा ५७ लाख गुगल सर्च हुन्छ। फेसबुकमा २ लाख ४० हजार फोटो सेयर हुन्छ। त्यस्तै एक मिनेटमा ६ लाख ९४ हजार घण्टाको भिडियो स्ट्रिमिङ भइरहेको हुन्छ। ट्विटरमा ५ लाख ७५ हजार ट्विट हुन्छन् भने ६५ हजार फोटो इन्स्टाग्राममा सेयर हुन्छन् यही समयमा ३ लाख ४७ हजार २२२ स्टोरी अपलोड हुन्छन्। 

images

१ मिनेटमै टिकटकमा १६ करोड ७० लाख भिडियो हेरिन्छ भने २ हजार ७०४ एप्लिकेशन इन्स्टल हुन्छन्।  

images
images

images

प्रकाशित : बुधबार, असोज २७ २०७८०६:३६
प्रतिक्रिया दिनुहोस