मंगलबार, वैशाख २५ गते २०८१    
images
images

मध्य पहाडीका तीन खण्ड मर्मत गर्न ठेक्का

images
images
images
मध्य पहाडीका तीन खण्ड मर्मत गर्न ठेक्का

यो ठेक्कामा सहभागी हुन चाहने ठेकेदार कम्पनीले जनवरी २० सम्म आवेदन दिनसक्ने छन्।

images
images

काठमाडौं- मध्य महाडी राजर्माग अन्तर्गका ३ सडक खण्डको मर्मत तथा सडक सुरक्षा मार्किङका लागि ठेक्का आह्वान गरेको छ। आयोजना अन्तर्गतको दैलेख कार्यालयले ३ वटा खण्डका लागि ठेक्का निकालेको हो। 

images
images
images

दैलेख खण्डको लोहोरे हुलाटाकुरा कंगार सडकको मर्मका ८ करोड ३० लाख रुपैयाँ बरारबको ठेक्का आयोजना कार्यालयले निकालेको हो। त्यस्तै पठियानी रुकुमकोट सडक खण्डको मर्मतका लागि ८ करोड ५० लाख रुपैयाँको ठेक्का आएको छ। 

images

कार्यालयले रुकुमकै पठियानी  रुकुमकोट सडकको सडक सुरक्षा र सडक मार्किङका लागि ६ करोड ८० लाखसम्म खर्च गर्ने गरि ठेक्का निकालेको हो। 

images

यो ठेक्कामा सहभागी हुन चाहने ठेकेदार कम्पनीले जनवरी २० सम्म आवेदन दिनसक्ने छन्।

images
images
mp.jpeg

images

प्रकाशित : बुधबार, पुस ६ २०७९०४:५९

प्रतिक्रिया दिनुहोस