बुधबार, कात्तिक १४ गते २०८१    
images
images

महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार अगाडि

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ६ २०७९
images
images
महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार अगाडि
images
images

महोत्तरी- प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर-३ को मतगणना जारी रहेको छ।  मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले १ हजार ५ सय ८ मत प्राप्त गरेर अग्र स्थानमा छन्। 

images
images
images

३ हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापर (माछा छाप) ले १ हजार ५ सय ८ मत प्राप्त गरेर अग्र स्थानमा छन्।

images

गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले ८ सय ४४ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गरेका छन्। 
 
त्यसैगरी ३(१) मा जसपाका दीपेन्द्र झा एक हजार एक सय १५० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने एक हजार ६७ मत प्राप्त गर्दै लोसपाका अभिराम शर्मा दोस्रो स्थानमा रहेका छन्।
 
त्यसैगरी ३(२) मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले एक हजार दुई मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा(एमाले)का रामदयाल मण्डलले सात सय ५१ मत प्राप्त गर्दै दोस्रो र लोसपाकी रानी शर्माले पाँच सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन्। रासस

images


प्रकाशित : मंगलबार, मंसिर ६ २०७९०४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend