आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमलाल महर्जन विजयी, पाँचदलीय गठबन्धनका निर्वतमान सांसद कृष्णलाल चौथोमा

images
images
images
ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमलाल महर्जन विजयी, पाँचदलीय गठबन्धनका निर्वतमान सांसद कृष्णलाल चौथोमा
images
images

काठमाडौं- ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमलाल महर्जन विजयी भएका छन्। प्रेमलालले १५ हजार २५ मत प्राप्त गरि विजयी भएका हुन्।

images
images
images

उनका निकटम प्रतिद्वन्दी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत ल्याएका थिए। पाँचदलीय गठबन्धका उम्मेदवार कृष्णलाल महर्जन भने चौथो नम्बरमा परेका छन्। उनले ८ हजार २ सय ६५ मत पाएका छन्।

images

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ६ हजार ६ सय ४६ मत र  राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८ हजार ६ सय ६६ मत पाएका छन्।

images

images

प्रकाशित : सोमबार, मंसिर ५ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस