सोमबार, वैशाख २४ गते २०८१    
images
images

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी 

images
images
images
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी 

उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्।

images
images

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको विजयी भएका छन्। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्। उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन्।

images
images
images

कांग्रेसका थकालीले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन्। मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो।

images

images

प्रकाशित : सोमबार, मंसिर ५ २०७९०५:५८

प्रतिक्रिया दिनुहोस