सोमबार, जेठ ७ गते २०८१    
images
images

डिशहोमको २४ घण्टे अफर : एक वर्षको रिचार्ज गर्दा दुई वर्षसम्म चलाउन पाउने

images
सोमबार, असोज १५ २०८०
images
images
डिशहोमको २४ घण्टे अफर : एक वर्षको रिचार्ज गर्दा दुई वर्षसम्म चलाउन पाउने
images
images

काठमाडौं- डिशहोम फाइबरनेटले एसिया कप क्रिकेटलाई लक्षित गरी २४ घण्टे अफर सार्वजनिक गरेको छ।

images
images
images

सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म लागु हुने यस अफरअन्तर्गत डिशहोम फाइबरनेटको एक वर्ष रिचार्ज गर्ने ग्राहकले दुई वर्षसम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन सक्नेछन्।

images

चीनमा जारी एसियन गेम्समा क्वार्टरफाइनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ। सोही अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुका लागि यस्तो अफर ल्याएको हो। यो अफर १२ महिने रिन्यु रिचार्जमा मात्रै लागु हुनेछ।

images
images

सेवा सुरु गरेको छोटो समयमै डिशहोमले ३ लाख ग्राहक बनाइसकेको छ। 

images
images


प्रकाशित : सोमबार, असोज १५ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend