सोमबार, जेठ ७ गते २०८१    
images
images

प्रतितोला ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
बुधबार, असोज १० २०८०
images
images
प्रतितोला ८ सय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आज तोलामा १५ रूपैयाँले घटेर एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४ सय ५० रूपैयाँ तोकिएको छ। 

images

चाँदी आज तोलामा १५ रूपैयाँले घटेर एक हजार ३ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य मंगलबार प्रतितोला ३० रूपैयाँले घटेर तोलाको १४ सय रूपैयाँ कायम थियो।

images
images


प्रकाशित : बुधबार, असोज १० २०८००५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend