भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका-७ गुन्डुमा बजार पठाउन तयार गरेको मखमली फूलको माला। प्रतिमाला २२ देखि २५ रूपैयाँसम्म पर्ने किसान बताउँछन्। तस्बिर : चन्द्रकला क्षेत्री/रासस
प्रतिक्रिया दिनुहोस