शनिबार, वैशाख १५ गते २०८१    
सुन्दर लुकुम गाउँ

सुन्दर लुकुम गाउँ

बिजनेस न्युज

पूर्वी रुकुमको भूमे गाउँपालिका-१ स्थित लुकुमगाउँ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको माथिल्लोपट्टी रहेको लुकुम गाउँलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिँच्नहरू बढिरहेका छन्। तस्बिर : डम्मर बुढा मगर/रासस

images
images
images


प्रकाशित : बिहीबार , असोज २७ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार