शनिबार, असोज १३ गते २०८०    
सडकको दुरावस्था

सडकको दुरावस्था

बिजनेस न्युज

अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत सन्धिखर्क-६ नरपानीको जगातमा पहिरोमा फसेको गाडी धकेल्दै तथा डोरी बानेर तान्दै यात्रु। लगातारको वर्षाले सडक बिग्रँदा यात्रुहरूलाई समस्या थपिएको छ। तस्बिर : प्रेमनारायण आचार्य/रासस

images


प्रकाशित : मंगलबार, असोज २५ २०७९११:३२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार