बुधबार, वैशाख १२ गते २०८१    
काठमाडौंको कुनोमा पहेँलपुर धान र बस्ती

काठमाडौंको कुनोमा पहेँलपुर धान र बस्ती

बिजनेस न्युज

काठमाडौं टोखा नगरपालिकाको उतरी भेगमा अवस्थित झोरमा पहेँलपुर धानको बाली र बस्ती। खेतमा पाकेको धानले झोरलाई थप सुन्दर र मनमोहक बनाएको छ। यहाँबाट उपत्यकाको सुन्दर दृश्य पनि देख्न सकिन्छ। तस्बिर : हरिराम भेटुवाल/रासस

images
images
images


प्रकाशित : सोमबार, असोज २४ २०७९०६:०१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार