नेपालगञ्ज बर्दिया हुलाकी सडक हुँदै गन्तव्यतर्फ जाँदै गरेको मालबाहक गोरू गाडा। यहाँका किसान तथा व्यापारीहरू सामान लान ल्याउन गोरूगाडा प्रयोग गर्ने गर्छन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस