म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा घरको धुरीको टेकोमा झुण्डाएर राखिएको मकैको झोता। ग्रामीण क्षेत्रमा यसैगरी परम्परागतरुपमा मकै भण्डारण गरिन्छ। तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस