छायानाथ रारा नगरपालिका-४ ताल्चामा रहेको विमानस्थल। मुगुमा २०६० सालमा हवाइ उडान सुरु भएयता स्थानीय नागरिकलाई बाहिरी जिल्ला आवतजावत गर्नका साथै रारा आउने पर्यटकका लागि सहज वातावरण भएको छ। तस्बिर : रामदेवि खड्का/रासस
प्रतिक्रिया दिनुहोस