आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालक संघले देखेको ६ समस्या, समाधान नहुँदासम्म उडान असम्भव

images
बिहीबार , भदौ २३ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा सञ्चालक संघले देखेको ६ समस्या, समाधान नहुँदासम्म उडान असम्भव
images
images

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपूर्व ६ वटा काम पूरा हुनुपर्ने बताएका छन्।

images
images
images

संघले एक विज्ञप्ति जारी गर्दै विमानस्थल सञ्चालन हुनपूर्व ल्यान्डफिल्ड साइटको व्यवस्थापन हुनपर्ने विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ। संघले ल्याण्डफिल्ड साइट अहिलेको ठाउँबाट सार्नुपर्ने जनाएको छ।

images
images

यसैगरी संघले हेलिकाेप्टर पार्किङ स्थल, हवाई इन्धनको आवश्यक व्यवस्था, इक्युपमेन्ट यार्ड, लाइन मेन्टेनेन्सका लागि आवश्यक काेठा र दुवै रनवेको अन्तिम बिन्दुसम्म समाान्तर ट्याक्सी वेको पूर्वाधार हुनपर्ने धारणा राखेको छ।

images
images

यी काम सम्पन्न नहुँदासम्म विमानस्थलबाट उडान सम्भव नरहेको संघको भनाइ छ।


प्रकाशित : बिहीबार , भदौ २३ २०७९०६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend