पर्वतको मोदी गाउँपालिका-४ मा रहेको पर्यटकीय लेसपार गाउँ। मगर समुदायको बस्ती रहेको लेसपारमा होमस्टेको सुविधा विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्दै छन्। तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
प्रतिक्रिया दिनुहोस