आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

मुस्ताङ उडेको समिटको जहाजमा समस्या देखिएपछि पोखरा विमानस्थलमै अवतरण

images
आइतबार, भदौ १९ २०७९
images
मुस्ताङ उडेको समिटको जहाजमा समस्या देखिएपछि पोखरा विमानस्थलमै अवतरण
images
images

काठमाडौं- पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ।

images
images
images

पोखरा विमानस्थलबाट १८ जना यात्रु लिएर उडेको ७ मिनेटमै जहाजमा प्राविधिक समस्या आएपछि पोखरा विमानस्थलमा नै अवतरण गराइएको हो। 

images
images


प्रकाशित : आइतबार, भदौ १९ २०७९०३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend