अन्नपूर्ण पदमार्गमा रहेको समुद्री सतहदेखि ४ हजार ८ सय मिटर उचाईमा अवस्थित हाईक्याम्प होटेल र मौसम खुल्दै गर्दा त्यहाँबाट देखिएको अन्नपूर्ण दोस्रो हिमालको दृश्य। तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस