कञ्चनपुरको दोधारा चाँदनी-९ का स्थानीय भारतको कलौनाबाट मेलापात गरेर फर्किंदै। यहाँका स्थानीय हरेक वर्ष गाईबस्तुको आहारका लागि भारतको कलौना भन्ने स्थानमा मेलापात जाने गरेका छन्। तस्बिर : महादेव अवस्थी/रासस
प्रतिक्रिया दिनुहोस