बिहीबार , चैत १५ गते २०८०    
images
फुटपाथ हुँदैछ सुधार

फुटपाथ हुँदैछ सुधार

नयाँ बानेश्वरमा फुटपाथ सुधारको काम हुँदै। फुटपाथमा दीर्घकालीन काम नहुँदा छोटो समयमै बनाउने र भत्काउने काम चलिरहेको देखिन्छ। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा फुटपाथका पसलहरू हटाएसँगै पैदलयात्रीलाई केही सहज भने भएको छ।   

images
images
images


प्रकाशित : बुधबार, भदौ ८ २०७९०९:४९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार