पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीस्थित एक घरको बार्दलीमा राखिएको मकै। किरा लाग्नबाट बचाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन रहेको छ। तस्बिर : सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस