शुक्रबार, वैशाख १४ गते २०८१    
चिसापानीमा झोलुंगे पुल

चिसापानीमा झोलुंगे पुल

बिजनेस न्युज

दाङको दंगीशरण गाउँपालिका वडा नं ६ चिसापानीमा निर्माण गरिएको झोलुंगे पुल। पुल निर्माण भएपछि यस क्षेत्रका स्थानीयलाई आवतजावतमा सहज भएको छ। तस्बिर : दीपक बोहरा/रासस

images
images
images


प्रकाशित : शनिबार, साउन २८ २०७९०७:३४

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार