काठमाडौंमा सडक छेउमा थुपारिएका फोहरको कारण दुर्गन्ध फैलिरहेको छ। फोहर उठाउने काम नियमित नहुँदा संक्रामक रोगको जोखिमसमेत बढीरहेको छ। केही केही स्थानमा मात्र फाट्टोफुट्ट फोहर उठाउने काम भइरहेको छ। शुक्रबार लैनचौरस्थित सडक छेउमा फोहोर उठाउँदै महानगरका कामदारहरू। तस्बिर : प्रदीपराज वन्त/रासस