शुक्रबार, भदौ ३ गते २०७९
डुंगाकै भरमा वारपार

डुंगाकै भरमा वारपार

विजनेस न्युज

कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा डुंगाको सहायतामा नदी वारपार गर्दै स्थानीय। एघार वर्षदेखि निर्माणाधीन पक्की पुल नबन्दा स्थानीयहरू नदीमा जोखिम मोलेर डुंगामै सवार गर्न बाध्य छन्। तस्बिर : झलनाथ खनाल/रासस

images
images
images


प्रकाशित : शुक्रबार, साउन २० २०७९०१:५०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार