शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

images
बिहीबार , साउन १९ २०७९
images
श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

जहाजको इन्जिनमा समस्या देखिएपछि जहाज आपतकालीन अवतरण गरिएको हो।

images
images

काठमाडौं- श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ। ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।

images
images
images

जहाजको इन्जिनमा समस्या देखिएपछि जहाज आपतकालीन अवतरण गरिएको हो।

images
images

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको जहाजमा समस्या देखिएपछि पाइलटले नेपालगञ्जमै आपतकालीन अवतरण गराएका हुन्। जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो। जहाजमा चालकदलका सदस्य सहित ७९ जना यात्रु थिए।

images
images

'बिहान १० बजेको उडान तालिका थियो। उडेपछि इन्जिनमा समस्या देखिएपछि आपतकालीन अवतरण भएको छ। जहाजको प्राविधिक परीक्षण भइरहेको छ' श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने। 


प्रकाशित : बिहीबार , साउन १९ २०७९०४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend