मंगलबार, वैशाख ११ गते २०८१    
images
images

६ विमानस्थलमा यसै वर्षदेखि सुविधासम्पन्न टर्मिनल भवन निर्माण सुरु हुने, कुन विमानस्थलमा कस्तो टर्मिनल भवन?

images
images
images
६ विमानस्थलमा यसै वर्षदेखि सुविधासम्पन्न टर्मिनल भवन निर्माण सुरु हुने, कुन विमानस्थलमा कस्तो टर्मिनल भवन?
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरमा विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गर्ने भएको छ।

images
images
images

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मास्टर प्लानअनुसार विमानस्थलमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने भएको छ।

images

टर्मिनल भवन निर्माणको काम चालु आर्थिक वर्षबाट नै सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारले बताए।

images

प्राधिकरणले बहुवर्षीय ठेक्का प्रक्रियाबाट आन्तरिक स्रोतबाटै टर्मिनल भवन बनाउने उद्घोष गरेका हुन्। अधिकारीले काठमाडौंमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन तथा अस्थायी आन्तरिक आगमन कक्षको निर्माण हुने बताएका छन्। आन्तरिक अस्थायी आगमन कक्ष निर्माणको काम सुरु भइसकेको छ।

images
images

यसैगरी प्रधिकरणले जुम्ला विमानस्थलमा पनि टर्मिनल भवन बनाउने उद्घोष गरेको छ। यसैगरी विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि टर्मिनल भवन बनाउने प्राधिकरणले उद्घोष गरेको छ। भरतपुर विमानस्थल विस्तार तथा सुविधासम्पन्न आधुनिक टर्मिनल भवन समेत बनाउने अधिकारीले बताए। भरतपुर विमानस्थल विस्तारमा सेनासँग पनि सहमति भएको अधिकारीले बताए।

कुन विमानस्थको टर्मिनल भवन कस्तो बन्नेछ?

tia international.JPG
tia domestic.JPG
biratnagar.JPG
nepaljung.JPG
jumla.JPG
ramechap.JPG

images

प्रकाशित : आइतबार, साउन १५ २०७९११:५७

प्रतिक्रिया दिनुहोस