शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

होटल क्लब हिमालयले २७ वर्षपछि २० करोड लगानीमा ९० बेड थप्दै

images
सोमबार, साउन ९ २०७९
images
images
होटल क्लब हिमालयले २७ वर्षपछि २० करोड लगानीमा ९० बेड थप्दै
images
images

काठमाडौं- २०५२ सालदेखि सञ्चालनमा रहेको होटल क्लब हिमालय नगरकोटमा रहेको चर्चित रिसोर्ट हो। 

images
images
images

क्लब हिमालयमा अहिले ७१ कोठामा १ सय बेड रहेको छ। चागुँनारायण नगरपालिका भक्तपुरमा रहेको क्लब हिमालयमा अब २० करोड रुपैयाँको लगानी थप गर्दै दुईवटा नयाँ भवन बनाउने भएको छ।

images
images

दुईवटा नयाँ बन्ने भवनमा ४८ वटा कोठा तथा ९० वटा बेड थप हुनेछ। योसँगै क्लब हिमालयमा १ सय १९ कोठामा १ सय ९० बेड रहने छ। होटल क्लब हिमालय कुल २६ रोपनी १२ आना जग्गामा फैलिएको छ। नयाँ थप भएका संरचनापछि क्लब हिमालयको ६ वटा भवन हुनेछ।

images
images
images


प्रकाशित : सोमबार, साउन ९ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend