गोरखाको आरुघाट गाउँपालिका-१ थुमी र २ मा मान्वुको सिमानामा पर्ने सोतीमा बुढीगण्डकी नदीमाथि निर्माण सम्पन्न भएको मोटरेबल पुल। उक्त पक्की पुलको लम्बाइ १०० मिटर रहेको छ। तस्बिर : दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस