शनिबार, वैशाख ८ गते २०८१    
बुटवल-नारायणगढ सडकखण्डमा समयमै काम नहुँदा समस्या

बुटवल-नारायणगढ सडकखण्डमा समयमै काम नहुँदा समस्या

बिजनेस न्युज

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारलेनमा विस्तार भइरहेको बुटवल-नारायणगढ सडकखण्डको गैँडाकोट क्षेत्रमा सडकको दूरावस्था। सडक विस्तारको काम सुरु भएको लामो समय बित्दा समेत समयमै निर्माण कार्य सम्पन्न नहुँदा यात्रु, चालक तथा  स्थानीयले समस्या भोग्नुपरेको छ। तस्बिर : टेकराज पोखरेल/रासस

images
images
images
butwal narayanghat (2).jpg


प्रकाशित : मंगलबार, साउन ३ २०७९०५:५३

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार