बिहीबार , वैशाख १३ गते २०८१    
पोखरीको बीचमा रिसोर्ट

पोखरीको बीचमा रिसोर्ट

बिजनेस न्युज

रुपन्देहीको छपियामा २६ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनी प्यालेस रिसोर्ट। युवा उद्यमी अर्जुन भुसालले सञ्चालन गरेको पोखरीको बीचमा सुविधा सम्पन्न ‘पोन्ड्स भिल्ला’ भएको तीन अर्ब रुपैयाँ लागतमा निर्मित उक्त रिसोर्टमा अर्गानिक परिकार पाइने सञ्चालक बताउँछन्। तस्बिर: नरेश केसी/रासस

images
images
images
lumbini palace resort (2).jpg


प्रकाशित : बुधबार, असोज १३ २०७८०६:५९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार