शुक्रबार, वैशाख १४ गते २०८१    
१०५ वर्षीय पुर्जाको मेहनत

१०५ वर्षीय पुर्जाको मेहनत

बिजनेस न्युज

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै। पुर्जाले यो उमेरमा पनि जंगलबाट निगालो ल्याइ भकारी बुन्नुका साथै घरायसी काम गर्दै आएका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस

images
images
images


प्रकाशित : शनिबार, असार ३२ २०७९०५:०७

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार