बिहीबार , वैशाख १३ गते २०८१    
खाँदबारीमा रोपाइँ

खाँदबारीमा रोपाइँ

बिजनेस न्युज

सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ पिप्लेमा धान रोपाइँका लागि खेत जोत्दै किसान। पछिल्लो समय रोपाइँका लागि आधुनिक मेसिन भित्रिए पनि यहाँ परम्परागत शैलीमा गोरुको प्रयोग गरी हलोले जोत्ने प्रचलन छ। तस्बिर : भविन कार्की/रासस

images
images
images
khadbari ropai (1).JPG


प्रकाशित : शनिबार, असार १८ २०७९०८:५२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार