मंगलबार, वैशाख ४ गते २०८१    
images
images
images
images

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पाइलट ज्वारचन

images
images
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पाइलट  ज्वारचन
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षको निलम्बनसँगै सरकारले दैनिक काम सञ्चालनका लागि निमित्त महाप्रबन्धक नियुक्ति गरेको छ।

images
images
images

असार ६ गतेको मन्त्रिपरिषदबाट वरिष्ठ पाइल दिपु ज्वारचनलाई महाप्रबन्धक पदमा अस्थायी नियुक्ति दिएको हो।

images

ज्वारचन नेपाल एयरलाइन्सकै ए ३२० का प्रशिक्षक पाइटल हुन्। ज्वारचन महाप्रब्धक नियुक्ति गर्ने फाइल जेठ २६ गते  मन्त्रिपरिषदमा पेस भएको थियो।

images

images

प्रकाशित : बिहीबार , असार ९ २०७९०९:०६

प्रतिक्रिया दिनुहोस