शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वायुसेवा कम्पनीका जहाजले आधार विमानस्थलबाटै उडान गर्नुपर्ने

हेलिकोप्टरलाई असार ७ र हवाई जहाजको हकमा १३ गतेबाट लागु हुने

images
आइतबार, असार ५ २०७९
images
वायुसेवा कम्पनीका जहाजले आधार विमानस्थलबाटै उडान गर्नुपर्ने
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप र उडान सुरक्षालाई थप सुदृढीकरण गर्न भन्दै नयाँ निगम लागु गर्ने भएको छ।

images
images
images

सोहीअनुसार प्राधिकरणले आधार (अपरेटिङ वेस) निगमलाई कार्यान्वयन ल्याउने भएको छ।

images
images

प्राधिकरणले जुन विमानस्थलमा जहाज तथा हेलिकोप्टर रात्रीकालीन विसानको लागि अनुमति लिएको छ सोही विमानस्थलबाट पहिले उडान गनुपर्ने निर्णय गरेको छ।

images
images

प्राधिकरणले हवाई जहाज सञ्चालक कम्पनीहरुले असार १३ गतेदेखि र हेलिकोप्टर कम्पनीहरुले असार ७ गतेबाट यो नियम पालना गर्नु पर्ने गरी निर्णय गर्दै सर्कुलर गरेको छ। रात्रीकालीन विसानको विषय लामो समयदेखि लागु हुने सकेको थिएन।

अब जुन विमानस्थलमा रात्रीकालीन विसान अनुमति पाएको छ त्यही विमानस्थलमा जहाज विसान गरी पहिलो उडान त्यहीँबाट गर्नुपर्ने भएको छ।



प्रकाशित : आइतबार, असार ५ २०७९१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend