बुधबार, वैशाख १२ गते २०८१    
वर्षाद्पछि राँके-रबि भेडेटार सडकको यो हाल

वर्षाद्पछि राँके-रबि भेडेटार सडकको यो हाल

बिजनेस न्युज

वर्षाद्पछि हिलाम्य बनेको राँके-रबि भेडेटार सडक। पाँचथर, इलाम, धनकुटालगायत करिब एक दर्जन स्थानीय तहका गाउँ बस्ती जोड्ने सो सडक समयमै कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन र आवतजावतमा नागरिकले सास्ती बेहोर्दै आएका छन्। तस्बिरः रवीन्द्र काफ्ले/रासस

images
images
images


प्रकाशित : बिहीबार , असार २ २०७९०८:४८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार