२२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जभित्र सुन्दर ‘खापर दह’। प्राकृतिक र धार्मिक महत्वसँगै खापर दहले खप्तडको जैविक विविधतामा जीवन भरिरहेको छ।
प्रतिक्रिया दिनुहोस