सोमबार, असोज ८ गते २०८०    
तारा एयरको जहाज दुर्घटनास्थल

तारा एयरको जहाज दुर्घटनास्थल

तारा एयरको कलसाइन नाइन एन एइटी जहाज पोखराबाट जोमसोम उडानको क्रममा आइतबारदेखि हराएको थियो। जहाज सोमबार बिहान मात्रै यार्सा संकलनमा गएकाले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए। जहाज दुर्घटनास्थलमा जाँदै गर्दा हेलिकोप्टरबाट खिचिएको तस्बिर।

images


प्रकाशित : सोमबार, जेठ १६ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार