काठमाडौं- सरकारले पर्यटन विकासलाई पर्यटन पूर्वाधार विकासलाई प्रमुख प्राथमिता दिएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले २१६ पर्यटकीय गन्तव्यका लागि ९० करोड रुपैयाँ विनियोजन भएको जनाएका छन्।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend