गण्डकी प्रदेशकै दुर्गम गाउँपालिका नार्पाभूमिमा मनाङ सदरमुकाम चामेबाट खच्चडबाट खाद्यान्न साम्रगी दुवानी गर्दै। सडक सञ्जालले नजोडिएको यस गाउँपालिकाको यातायात नै खच्चडको भरमा छ। तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस