मंगलबार, वैशाख ४ गते २०८१    
गुम्बा डाँडामा राडी बुन्दै 

गुम्बा डाँडामा राडी बुन्दै 

बिजनेस न्युज

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ गुम्बा डाँडामा आयआर्जन गर्नका लागि भेडाको ऊनबाट सामूहिकरुपमा राडी बुन्दै महिला। पछिल्लो समयमा भेडीगोठ विस्थापित हुँदै गएसँगै राडी बुन्ने पेशा संकटमा पर्दै गएको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

images
images
images


प्रकाशित : आइतबार, जेठ ८ २०७९०५:५२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार