सोमबार, असोज ८ गते २०८०    
झुल्यो चैते धान

झुल्यो चैते धान

बिजनेस न्युज

कैलालीको भजनी नगरपालिका-३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान। यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन्। चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन्। तस्बिर : झलनाथ खनाल/रासस

images


प्रकाशित : शनिबार, जेठ ७ २०७९०२:४०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार