शनिबार, वैशाख ८ गते २०८१    
पानी नपर्दा खेत बाँझै

पानी नपर्दा खेत बाँझै

बिजनेस न्युज

जाजरकोट नलगाड नगरपालिका-८, हल्चौरमा पानी नपर्दा यहाँका कृषकले मकै रोप्न नपाउँदा खेतबारी बाँझै। जाजरकोट, रुकुम पश्चिम र डोल्पाका अधिकांश आकाशे पानीको भरमा लगाइने मकैबालीको सिजन बैशाख महिना हो। तस्बिर : हेमन्त केसी/रासस

images
images
images


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०६:२७

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार