शुक्रबार, वैशाख ७ गते २०८१    
हेलिकप्टरमार्फत निर्वाचन सामग्री लगिँदै

हेलिकप्टरमार्फत निर्वाचन सामग्री लगिँदै

बिजनेस न्युज

दार्चुलाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका-१ को छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै। नेपालतिर बाटो नहुँदा छाङ्गरु र तिंकरमा सुरक्षाकर्मी र निर्वाचन सामग्री लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग ल्याएको हो। तस्बिर : नरेन्द्रसिह कार्की/रासस

images
images
images


प्रकाशित : सोमबार, वैशाख २६ २०७९०७:०५

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार